सम्पादकीय

उद्यमी उत्पादन परिणाममा देखाउ

  तीन तहका सरकारहरुले लगानी गरेको हिसाव मात्र हेर्ने हो भने स्थानीय स्तरमा उद्योग सञ्चालन, व्यवस्थापन र प्रवद्र्धनका लागि बर्षेनी करोडौं रकम खर्च भएको अवस्था छ । तर के भयो भनेर खोजी गर्ने हो भने...

पुरा पढ्नुहोस
ऋण घटाउन ठूला आयोजना आफै बनाउ

  देशको आर्थिक अवस्था कमजोर बन्दै गएका बिभिन्न तत्थ्यहरुलाई केलाउने हो भने नेपाल सरकारले दुईवटा ठूला मित्र राष्ट्रहरुबाट ठूला आयोजनामा लगानीको वातावरण तयार गरेर बैदेशिक सहायताको निश्चित प्रतिशत मापदण्ड निर्माण गरेर बृहतर आयोजनाहरुको सुरुवात गर्नुपर्ने...

पुरा पढ्नुहोस
ठगी गर्नेको सञ्जाल तोडीएला

नेपाल भ्रष्टाचार गर्ने मुलुकहरुको लिष्टमा अग्र स्थानमा जानुको पछाडिका धेरै कारणहरु छन् । कतिपय बिषयहरु नीति र नियम भन्दा बिपरित गएर कामहरु भएको पाईएको छ भने कतिपय कामहरु नेता र नेतृत्वकै पहलमा बदमासीहरु भएको...

पुरा पढ्नुहोस
सुनकाण्ड र सरकार

नेपालमा जतिसुकै ठूला खालका घटनाहरु भएका छन् ति घटनाहरुमा सरकारका महत्वपूर्ण व्यक्तिहरुको संलग्नता बिना भएका छैनन् र हुँदैनन पनि यो बिषय आम नेपाली जनताले बुझिसकेको अवस्था छ । नेपालमा सुनकाण्ड बेला–बेलामा निकै चर्को स्वरमा उठ्ने...

पुरा पढ्नुहोस
व्यवसायिक उद्योग बनाउने कहिले

  देशमा उद्योग कलकारखानाको सुरुवातको तत्थ्याङ्क निकै धेरै छ । दुर्गम जिल्लाहरुमा पनि धमाधम उद्योगहरु खोलिएका छन् । कतिपय उद्योगहरु सरकारले दिने अनुदान कसरी हात पार्न सकिन्छ भन्ने दाउमा खोलिएका छन्, कतिपय नेताको सेटिङमा कसरी...

पुरा पढ्नुहोस
नियम नमान्ने गाउँका सरकार

  सिंह दरबारमा केन्द्रित जनताका अधिकार गाउँसम्म पु¥याउने भन्दै संघीयता पछि निर्माण भएका स्थानीय कारकारले जनताका समस्या समाधान भन्दा कानुनको पालना नगरेका देखिन्छ । राज्य संयन्त्रदेखि आम नागरिकले कानुनि राज्यको पालना गर्नु मुख्य दायित्व हुन्छ...

पुरा पढ्नुहोस
जनता लुट्ने विकासको प्रभाव

  नेपालमा जनताको शासन आएपछिको केही दृश्य र शैलीहरुले जनताहरुमा आशा भन्दा निराशा धेरै छाएको विषय सतहमै आएको अवस्था छ । देशको परिवर्तनका धेरै वर्षहरु समीक्षा गर्नुपर्ने आवश्यकता त हो तर बिशेष गरेर जनताको संविधान...

पुरा पढ्नुहोस
शक्ति राष्ट्रबाट फाईदा लिन नसकेको नेपाल

  नेपाल दुई ठूला शक्ति राष्ट्रहरुको बीचमा अवस्थित अल्पविकसित मुलुक हो । यो देशमा अन्य बिभिन्न रणनीतिहरुको बिषय त समावेश हुन्छ नै हुँदाहुँदा सत्ता समिकरणको फेरवदल पनि बिदेशी राष्ट्रहरुको कही कही भूमिका हुन्छ भन्ने बिषयहरु...

पुरा पढ्नुहोस
भ्रष्टाचार बिरुद्ध अभियान आफ्ना जोगाउने अरु सक्ने नहोस्

  पछिल्ला दिनहरुमा नेपालमा भ्रष्टाचारको धेरै अभियानहरु सञ्चालन भएका छन् । भ्रष्टाचार बिषय निकै गम्भीर बिषय हो यसमा कसैलाई पनि क्षमा हुँदैन भनेर सबैले भन्ने गरेको भएपनि यसको निराकरणको बिषयमा कसैलेपनि कार्यान्वयनको चरण पार गर्न...

पुरा पढ्नुहोस
समयअनुकूल राजनीति सच्चिनुपर्ने हो ?

  अहिलेको अवस्था राज्य सञ्चालनका बिभिन्न बिषयहरु धेरै समस्यामा परेको अवस्थामा छ । देशको समग्र स्थिति परिवर्तन गर्ने जिम्मा लिएका राजनीतिक दलहरुले आफ्नो अवस्था अनुसारको व्यवहार परिवर्तन गर्नुपर्ने हो तर त्यस्तो अवस्था देखिएको छैन् ।...

पुरा पढ्नुहोस